पछिल्लो समय एकदमै चर्चित पात्र हुन तेजेन्द्र परियार ।कहिले आफुमाथि जथाभावी टिकटक बनाइएको कुराले उनी चर्चित भए त कहिले आफ्नो कला र गला र फरक ढंगबाट बोल्ने शैली साथै सचिनका बुवा भएसगै उनको चर्चा अहिले व्यापक नै छ ।
पछिल्लो समय निकै नै निखारिएको अभिनय गरेसगै यनका अभिनित थुप्रै मिउजिक भिडियोहरु पनि सार्वजनिक भैसकेका छन् ।कहिले क्यामराले त कहिले परिवारको किचलोले उनी चर्चाको शिखरमै रहन्छन् ।अभिनय र कलाकारितामै भविष्य खोज्दै उनी यतैतिर आकर्षित भएका हुन् ।
यो श्रावणमा तिजको विशेष परिपेक्षमा फेरि सचिनको आवाज र आफ्नो बुवा तेजेन्द्रको अभिनयमा तिज गित चाडै नै सार्वजनिक हुदैछ ।हो त्यो गितको सुटिङमा तेजेन्द्रले र क्सि पिएको भिडियोलाई लिएर अनेक खालको चर्चा परिचर्चा गरिदैछ तर वास्तवमा सो एउटा अभिनय र गितको माग मात्रै हो । हेर्नुस् भिडियो सामाग्री
