एउटा घ’टना घ’टेको छ पाल्पामा। पाल्पा जिल्ला तानशेन नगरपालिका-११ मा १८ वर्षकि सरस्वती नेपालीको घरमा झु’ण्डिए’को अवस्थामा श’व भेटिएको थियो। श’व झु’ण्डिएको अवस्थामा भेटिएकाले त्यस घ’ट’नालाई आ’त्मह’त्या को नाम दिईएको छ तर त्यहाँका स्थानीय वासीन्दा र आफन्तहरु भने त्यस घट’नालाई आ’त्महत्या मान्न तयार छैनन्।
त्यसको श्रीमानले गाँ’जा पनि बेच्ने गर्थ्यो स्वयम बहिनिले हाम्रो घरमा आएर भनेकि छे भनेका छन्। उनी उनका दिदिहरुको घरमा जाँदा पनि उनको शरीरमा पि’टेका नि’लाडा’महरु देखको उनका दिदिहरु बताउँछन्। सरस्वती का माईतीहरु यस घ’टनामा सरस्वती का आफ्नै श्रीमानको मिलोमतोमा यो घ’टना घ’टाएको दा’वी गर्छन्। उक्त श’वको प्र’विष्टि हेर्दा शरस्वतीलाई कु’टपिट गरि झु’ण्डाई’एको हो भन्ने अभिव्यक्ति उनका माईती पक्षहरुले बताउँछन्।त्यसै माहोल बिच उनकि दिदि पर्ने एक महिला भन्छिन्।
सरस्वती का दिदिहरुले उनीलाई फोन गर्दा कहिल्यै पनि सरस्वतीले फोन नउठाएको र सरस्वती लाई फोन दिनुस भन्दा कहिल्यै नदिएको उनका दिदिहरुको गुनासो गरेका थिए। हामीले सरस्वती लाई हामीलाई फोन गर्न भन्दिनुस भन्दा पनि कहिल्यै पनि भन्दिएन।त्यस सरस्वती का श्रीमानसँग पुलिस पनि मिलेको उनिहरुको भनाई छ। हामीले पुलिसलाई फोन गर्दा हाम्रो फोन पनि उठाउदैन भनेका छन्।
सरस्वती दुई जिउकि थिईन तर उनको श्रीमानको पि’टाई’का कारण त्यो बच्चा खे’र ग’एको पनि उनिहरु बताउँछन्।सरस्वतीलाई उनका पतिले मा’नसि’क या’तना पनि दिदै आएको उनका दिदिहरु बताउँछन्।सरस्वतीको घरमा सासु,ससुरा,देवरानी,जेठानी कोहि पनि छैनन् तर यो घ’टना कसरी घट्यो? भन्ने आरोप लागेपछि श्रीमान् पहिलो पटक मिडियामा बाँकि भिडियोमा हेर्नुहोस।
