भारतीय राष्ट्रिय टीमका लेग स्पिनर युजवेन्द्र चहलले विवाह गरेका छन् । उनले धनश्री बर्मासँग विवाह गरेको तस्बिर सोसल मिडियामार्फत शेयर गरेका हुन्।

आईपीएल ताका इन्गेजमेन्ट गरेका उनीहरूले हालै बिवाह गरेका हुन्।
सोसल मिडियामा अहिले उनीहरुको विवाहको फोटो भाइरल बनिरहेको छ।

