मेरको १६ वर्ष पुगेकी किशोरी माथी आफ्नै श्रीमानले निर्घात कुुट,पिट भएर उपचारको लागि टिचिङ पुर्याइएको हो।
घर दोलखा भएको उक्त बहिनिको न्यायको लागि भन्दै दिदी अहिले मिडियामा आएकि छिन।ु ललाइफकाइ गरेर आफ्नो सोझी बहिनी संग बाल बिवाह गरेको र विवाह पश्चात् बहिनिलाइ उसको श्रीमानले शारीरिक यातना दिने साथै कु,टुपिट पनि गर्ने गरेको दिदिले बताइन्।
अहिले दाइजोको निहुँले हात करङ दुबै भाचिने गरि मरणासन्न हुनेुु गरि उनले पिटेका हुन्। उनले घ,टनाुुको सम्पुर्ण नालिबेलि सुनाएकी छिन। आफ्नो घरपरिवारको सहमति बिना नै उनले विवाह गरेका थिए।
अहिले कु,टुुपिट ,गरेपछी श्रीमान फरार भएको छ्न उनलाई त,त्काल खोजी गरि कानुनी दायरामा ल्याइ कडा कारबाहीको माग दिदिले गरेकी छिन। पुुलिस प्रुुसास,नले आफुलाई वेवास्ता गरेको र न्यायको पक्षमा साथ नदिएको उनको गुनासो रहेको छ।
कतै बाट पनि साथ नपाए पछि आफुले मिडियाको सहारा लिएको उनले बताएकी छिन। हेर्नुस भिडियोl
