Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, साउन २०, २०८३
☰
बुधबार, साउन २०, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • काठमाडौंको मुहार फेर्न मन्त्री श्रेष्ठ सक्रियः महानगरसँग दिगो शहरी विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने सहमति

  • सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

  • राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन एमाले अध्यक्ष ओलीको आब्हान

  • सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

  • शिक्षा र स्वास्थ्यमा लगाइएको कर आजदेखि औपचारिकरूपमा खारेज

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

  • राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

  • प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

  • सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ

  • धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • काठमाडौं । ‘जेन–जी’ आन्दोलनको आँधीबेहरीले उडाएर राजनीतिको किनारामा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ अझै पनि चेतेका छैनन्। २०८२ साल भदौको ऐतिहासिक जेनजी विद्रोह र त्यसपछिको निर्वाचनले परम्परागत दलहरूलाई इतिहासकै सबैभन्दा ठुलो धक्का दिए पनि, यी दुई नेताको सत्तालिप्सा र पदीय अहंकारको रोग अझै निको भएको छैन। आफूलाई ’वामपन्थी आन्दोलनको मसिहा’ ठान्ने ओली प्रचण्डले आफ्नो राजनीतिक अस्तित्व रक्षाको अन्तिम अस्त्रका रूपमा साउन ९ गते गरेको ३ बुँदे ’सत्ता गठबन्धन’ सम्झौता गरे । तर हिजोसम्म केन्द्रदेखी प्रदेशसम्म सरकार ढाल्ने र बनाउने खेल खेल्ने ओली प्रचण्ड संघमा रास्वपाले साइड लगाएपछि प्रदेशहरूमा पुगेरै गठबन्धन गर्ने तयारीमा छन् ।

    Follow Us

    सहमति भएको १० दिन बितिसक्दा पनि प्रदेश सरकारहरू बन्न सकेका छैनन्। बनेका ठाउँमा मन्त्रिपरिषद् विस्तार भएको छैन भने प्रदेशका मुख्यमन्त्रीहरू गुण्डु र खुमलटारको रिमोट कन्ट्रोलबाट चल्ने निरीह कठपुतली मात्र सावित भएका छन्। राजनीतिक स्थिरता, सुशासन र समृद्धिको खोक्रो नारा दिइए पनि यो गठबन्धन आफ्नो गुमेको साख जोगाउने र प्रदेशका स्रोतसाधनमाथि दोहन गर्ने एउटा निर्लज्ज प्रयास मात्रै हो भन्ने तथ्य पछिल्लो नौ दिनको भद्रगोलले प्रमाणित गरेको छ।

    सिंहदरबारको गफ दिदैँ संघीयताको चीरहरण
    प्रदेशलाई स्वायत्त अधिकार दिएर ’सिंहदरबारको अधिकार गाउँगाउँमा’ पु¥याउने गफ दिने नेताहरूले नै आज प्रदेशको अधिकार आफ्नो खल्तीमा बन्धक बनाएर संघीयताको चीरहरण गरिरहेका छन्। पार्टी केन्द्रको अनावश्यक र ठाडो हस्तक्षेपका कारण प्रदेश संरचनाप्रति नागरिकमा चरम वितृष्णा फैलिएको छ। बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले प्रदेशहरू थला परेका छन्।

    संघीयताविद् खिमलाल देवकोटा भन्छन्, “संविधानले प्रदेशलाई स्वायत्तता दिए पनि व्यवहारमा सरकार गठन, नेतृत्व परिवर्तन, नीति निर्माण र राजनीतिक निर्णयहरूमा केन्द्रको प्रभाव अत्यधिक र अस्वाभाविक देखिन्छ। यस्तो प्रवृत्तिले प्रदेश सरकारको कार्यक्षमता र जवाफदेहितालाई पूरै कमजोर बनाएको छ ।“ दलहरू पहिलेभन्दा झनै बढी केन्द्रीकृत र निरंकुश बन्दै गएका छन्, र त्यो केन्द्रीकरण पनि संस्थागत वा सामूहिक निर्णयमा आधारित नभई ओली र प्रचण्डजस्ता सीमित व्यक्तिको तजबिजमा खुम्चिएको छ। जबसम्म दलमा निर्णय प्रक्रियाको लोकतान्त्रीकरण हुँदैन र तहगत नेतृत्वप्रतिको विश्वास जाग्दैन, तबसम्म उत्कृष्ट संरचना भए पनि परिणाम आउँदैन । कम्तीमा पनि प्रदेशका संसदीय दललाई आफैँ निर्णय गर्ने स्वतन्त्रता नदिने हो भने संघीयता खारेज गरिदिए हुन्छ भन्ने जनआवाज उठ्न थालिसकेको छ।

    अनिर्णयको बन्दी बन्दै प्रदेश
    केन्द्रको हस्तक्षेप र दलहरूको आन्तरिक किचलोले प्रदेशहरूलाई अनिर्णयको बन्दी बनाएको छ। प्रदेशहरू अहिले ’सत्ता बार्गेनिङ’ का अखडा बनेका छन्। नेकपाको भागमा परेको कर्णालीमा मुख्यमन्त्री बनेका मंगलबहादुर शाही नियुक्त भएको आधा महिना हुनैलाग्दा पनि एक्लै छन्। एमालेका यमलाल कँडेललाई कांग्रेससँग मिलेर हटाएको नेकपाले अहिले फेरि एमालेसँगै घाँटी जोड्दा कर्णाली एमाले पंक्तिले चरम अपमानित महसुस गरिरहेको छ। प्रदेशका ७ मध्ये ४ मन्त्रालय एमालेलाई नदिएसम्म सरकार विस्तार हुने कुनै छाँटकाँट नभएको एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक टेकराज पछाई बताइरहेका छन् । नेतृत्वले अग्रसरता लिएर निकास दिनुपर्नेमा उल्टै मन्त्रालयको गन्ती गरेर बस्नुले यिनीहरूको प्राथमिकता विकास होइन, बरु मन्त्री पद मात्रै प्राथमिकतामा छ ।

    उता सुदूरपश्चिमको अवस्था झनै टिठलाग्दो र लोकतन्त्रलाई गिज्याउने खालको छ। अल्पमतमा परेका कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह तीन सातादेखि राजीनामा नदिई मुख्यमन्त्रीको कुर्सीमा टाँसिएर बसेका छन्। नयाँ गठबन्धनबाट नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग पक्का भए पनि मन्त्रालयको भागबन्डा र आन्तरिक किचलोले सरकार गठनलाई रोकेको छ। ७ सांसद रहेको साबिक नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले २ मन्त्रालय र १ राज्यमन्त्रीको ’बार्गेनिङ’ गर्दै आफ्नो उचित मूल्यांकन नभए सरकार नै बन्न नदिने बताइरहेका छन् ।

    कोशी र बागमतीमा ओलीलाई संकट
    एमालेको भागमा परेका कोशी र बागमतीमा आफ्नै पार्टीभित्रको गुटगत स्वार्थले अध्यक्ष ओलीलाई धर्म संकट परेको छ । कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई ल्याउने ओलीको तयारी कानुनी जटिलता र कार्कीको अटेरीका कारण सफल हुन सकेको छैन् ।

    आफ्नै पार्टीका मुख्यमन्त्रीले अध्यक्षको कुरा नसुन्ने अवस्था आउनु ओलीको घट्दो प्रभावको संकेत हो। यस्तै, बागमतीमा पनि आफ्नो रोजाइमा नपरेका जगन्नाथ थपलियालाई संसदीय दलको नेताबाट हटाएर किरण थापालाई ल्याउने ओलीको प्रयास विफल प्रायः छ। राप्रपा र हाम्रो नेपाली पार्टी जस्ता साना दलहरूसँग कुरा नमिल्दा बागमती सरकार गठन अझै अनिश्चित छ। लुम्बिनीमा भने चेतनारायण आचार्यलाई निरन्तरता दिने भनिएको छ, तर मधेस र गण्डकीमा अन्य दलको मुख ताकेर बस्नुपर्ने निरीह अवस्थामा ओली प्रचण्डका एमाले र नेकपा पुगेका छन्।

    धोकाधडीको इतिहासः पाँचौँ पटकको ’फेक हनिमुन’
    वैचारिक र सैद्धान्तिक रूपमा स्खलित भइसकेका ओली र प्रचण्डबिचको यो सहकार्य कुनै सिद्धान्त, दर्शन वा राष्ट्रिय आवश्यकतामा आधारित छैनभन्दा सायद फरक नपर्ला । यो त सत्ता र कुर्सी मोहको पराकाष्ठा हो। विगत ११ वर्षमा यी दुईबिच भएको यो पाँचौँ सत्ता सहकार्य हो। २०७२ साल असोज २५ मा पहिलो पटक मिलेका यी दुईले त्यसयता एकअर्कालाई कहिले ’स्वर्ग र नर्क’ को सपना देखाए त कहिले पछाडिबाट छुरा रोपे।

    २०७४ मा वाम गठबन्धन बनाएर झन्डै दुई तिहाइ बहुमत ल्याउँदा उनीहरूसँग सुशासन र समृद्धि मार्फत देश बनाउने सुवर्ण अवसर थियो। तर, दुवैको पदीय अहंकार, भागबन्डाको लालच र जुँगाको लडाइँले त्यो ऐतिहासिक जनमतको घोर अपमान गर्दै प्रतिनिधि सभा विघटनसम्मको असंवैधानिक हर्कत भयो। त्यसपछि २०७९ को निर्वाचनमा प्रचण्डले ३२ सिटे ’जादुयी नम्बर’ को घमण्ड गर्दै कांग्रेस र एमालेलाई पालैपालो धोका दिए। त्यसैको बदलास्वरूप २०८१ असार १७ गते मध्यराति ओली र देउवाले गोप्य सहमति गरेर प्रचण्डलाई सडकमा पु¥याइदिए । राजनीतिमा नैतिकताको खडेरी कतिसम्म छ भने हिजो एकअर्कालाई पत्तासाफ गर्ने कसम खाएका, एकअर्कालाई ’धोकेबाज’ को बिल्ला भिराएका यिनै नेता आज फेरि अँकमाल गर्दै प्रदेश सरकारका मन्त्रालय गनेर बसिरहेका छन्। अझ माधन नेपालको नाम लिनुपरे कुल्ला गर्छु भन्ने ओली अहिले उनै सहसंयोजक रहेको नेकपासँग घाटी जोड्न कुन मुखले पुगे ?

    पतनको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलन
    २०८२ भदौ २३ र २४ को ’जेन–जी’ आन्दोलनले नेपाली राजनीतिको परम्परागत जगलाई पूरै हल्लाइदियो। नागरिकको चरम आक्रोश र विद्रोहपछि ओली सरकार ढलेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले गराएको फागुन २१ को निर्वाचनको नतिजाले देशको राजनीतिक चित्र बदलिदिएको छ। ५१ लाख ८५ हजार लोकप्रिय मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई कम दुई तिहाइ नजिक सिट जितेर सरकार चलाइरहँदा वामपन्थी दलहरू इतिहासकै सबैभन्दा रक्षात्मक र दयनीय अवस्थामा पुगेका छन्।

    यस्तो राजनीतिक महाविपत्ति आइलाग्दा पनि पार्टीभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको चौतर्फी दबाबलाई लत्याउँदै ओली र प्रचण्ड अझै पदमै टाँसिएर बसेका छन्। नेतृत्वमा ओली र प्रचण्ड भएको हुनाले नै वामपन्थी आन्दोलन नराम्ररी चुकेको धेरैको आकलन पनि छ । जसले गर्दा अहिले फेरी प्रदेशहरुमा अस्वस्थ, असैद्धान्तिक र तात्कालिक रूपमा मात्रै सत्तामा जानका लागि गठबन्धन गर्ने मोडमा यी दुई नेता पुगेका छन् । सल्लाहकारको भूमिकामा रहेर नयाँ पुस्तालाई नेतृत्व सुम्पिनु पर्ने ओली प्रचण्ड आफै मुख्यमन्त्रीको चिर्कटो बाड्दै हिडिरहेका छन् । यी दुई नेतामा सत्ताको लोभ यति धेरै छकी, नमिलेर मात्रै हो, मिल्ने भए अहिलेसम्म ओली प्रचण्ड आफै अहिले प्रदेशको मुख्यमन्त्री बनिसकेका हुन्थे ।

    तर, कार्यकर्ताको सुझाव, आम नागरिकले खोजेको सुशासनको माग सुन्ने चेत यी नेतामा पटक्कै छैन् । नागरिकका लागि राजनीति भन्ने कुरा यीनीहरुको दुस्मन नै भइसक्यो । तर पनि उनीहरू अझै कार्यकर्तालाई ’पार्टी एकता’ को नक्कली भ्रम छर्दै आफ्नो राजनीतिक आयु लम्ब्याउने दुस्प्रयासमा छन्। जनताको नजरमा पूर्ण रूपमा गिरेर राजनीतिको ’आईसीयू’ मा पुगिसकेका ओली र प्रचण्डले प्रदेश सरकारलाई जुन किसिमले सत्ताको खेलौना र बार्गेनिङको थलो बनाएका छन्, यसले उनीहरूको बचेखुचेको साख पनि खरानी बनाउने निश्चित छ। आम नागरिक र वामपन्थी कार्यकर्ताले समेत विश्वास गर्न छाडिसकेको यो तीन बुँदे गठबन्धन उनीहरूको राजनीतिक पुनरुत्थानको खुड्किलो होइन, बरु मरेको लासमाथि गिद्धे नजर लगाउँदै गरिएको अन्त्येष्टिको अन्तिम तयारी मात्र हो।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण
    सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो
    किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)
    राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      काठमाडौंको मुहार फेर्न मन्त्री श्रेष्ठ सक्रियः महानगरसँग

    • २.
      सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु

    • ३.
      राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट

    • ४.
      सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

    • ५.
      शिक्षा र स्वास्थ्यमा लगाइएको कर आजदेखि औपचारिकरूपमा

    • ६.
      अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न

    भर्खरै

    • १.
      सर्वोच्चको भवनमा भ्रष्टाचारको आशङ्का, छैन अनुसन्धान गर्ने निकाय

    • २.
      सत्ताको चितामा बाम गठबन्धन, केन्द्रको सेटिङले प्रदेश भद्रगोल

    • ३.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    • ४.
      एमालेमा सदस्यता नवीकरण गर्ने घटे, ५१ प्रतिशत मात्र नवीकरण

    • ५.
      सुनसरी घटनाका थप एक घाइतेको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

    • ६.
      किन सेना अघि सार्दैछन् बालेन ? (भिडिओसहित)

    • ७.
      राइट संचारमा प्रकाशित समाचारप्रति शिक्षण अस्पतालको खण्डन, स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएको दाबी

    • ८.
      धनुषा कर्फ्युः सेनालाई गोली हान्ने अधिकार

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.