• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, मङि्सर ०९, २०८३
☰
बुधबार, मङि्सर ०९, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

जुन काम ओली, प्रचण्ड र देउवाले ३५ वर्षमा सकेनन्, बालेनले एकै रातमा गरिदिए !

एनपीएलले बदल्दै क्रिकेटको भविष्य, को को चम्किए ? के भयो उपलब्धी ?

बालेन–मोदी वान टु वान: मोदी अगाडि बालेनको अडान के ?

प्रेस स्वतन्त्रताको माग गर्दै बझाङका पत्रकारद्वारा प्रशासनमा धर्ना

१०० औं ओडीआईमा नेपालको जित, सन्दीप र भुर्तेलको सानदार प्रर्दशन

भारतले नेपाललाई कन्चनपुरको एयर रुट दिने विषयमा जुटेन सहमति

प्रधानमन्त्री शाह र जयशंकरबीच ‘कनेक्टिभिटी’ र पारवहनबारे छलफल

एनपीएल फाइनलको टिकटमा इसेवाको लुट : १ बजे खुल्यो, दुई मिनेटमै मै सकियो

बालेनको भ्रमण टिममा ३४ सदस्यीय, ५२ सदस्यीय व्यवसायीको टोली निजी खर्चमा जाने

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • स्थानीय तह चुनावबारे आज दलहरुसँग छलफल हुदै, आयोगले ६ दललाई पठायो निम्तो 

  • मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै , विराटनगरबाट जन्ती लिएर झापा जाने तयारी

  • एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम भिड्दै,को पुग्ला त फाइनलमा ?

  • स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने चर्चा ,एकैपटक गर्दा ४ अर्ब जोगिने दाबी

  • थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदुरपश्चि रोयल्स फाइनलमा, चितवन तीन विकेटले पराजित

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेनले आज बोलाए मन्त्रिपरिषद् बैठक, भारत भ्रमण मुख्य एजेण्डा

  • मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

  • बालेनको भ्रमण टिममा ३४ सदस्यीय, ५२ सदस्यीय व्यवसायीको टोली निजी खर्चमा जाने

  • मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ पाउने बाचा

  • प्रधानमन्त्री शाह र जयशंकरबीच ‘कनेक्टिभिटी’ र पारवहनबारे छलफल

एनपीएलले बदल्दै क्रिकेटको भविष्य, को को चम्किए ? के भयो उपलब्धी ?

  •   बुधबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । एनपिएल, जसले विश्वलाई नेपाल खेल खेल्न मात्रै होईन खेलाउन पनि सक्छ भनेर देखायो । कुनै समय, नेपाली खेलाडीमा प्रतिभा थियो, समर्थकमा उत्साह थियो, तर प्रतिभालाई व्यावसायिक अवसर र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धासँग जोड्ने बलियो संरचना थिएन । यही अभावबीच सुरु भएको नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको पुरानो भाष्य बदल्ने प्रयास गरेको छ ।

    Follow Us

    एनपिएलकै कारण त्रिवि क्रिकेट मैदान फेरीयो, दर्शक बस्ने स्टेडियम बन्यो, प्रविधिको प्रयोग गरियो, मैदानमा फ्लडलाइट जोडेर मैदान नै चम्काइयो भने, नेपाली खेलाडीको भाग्य र अर्थीक स्थिति पनि सुध्रन थालेको छ ।
    ००००
    कुनै समय नेपाली क्रिकेटमा लागेर भविष्य सुरक्षित हुन्छ भन्नेमा खेलाडी आफैँ विश्वस्त हुन सक्ने अवस्था थिएन। राष्ट्रिय टोलीबाट खेल्ने सपना बोकेर वर्षौँ अभ्यास गर्ने, घरेलु प्रतियोगितामा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय अवसरको प्रतीक्षा गर्ने खेलाडीका लागि क्रिकेट आर्थिक रूपमा भरपर्दो पेसा बन्न सकेको थिएन। प्रतिभा भएर पनि सीमित प्रतियोगिता, न्यून पारिश्रमिक र आम्दानीको अनिश्चितताले धेरै खेलाडीलाई क्रिकेटबाहेक अन्य विकल्प खोज्नुपर्ने अवस्था थियो। तर, नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवातसँगै नेपाली क्रिकेटको यो अवस्था विस्तारै बदलिन थालेको छ।

    अहिले नेपाली खेलाडीका लागि क्रिकेट राष्ट्रिय टोलीमा पुग्ने सपना मात्र रहेन। मैदानमा गरेको प्रदर्शनबाट लाखौँ रुपैयाँ कमाउने, मोटरसाइकल र कारजस्ता पुरस्कार जित्ने तथा फ्रेन्चाइज टोलीसँग व्यावसायिक अनुबन्ध गरेर आर्थिक भविष्य निर्माण गर्ने अवसरसमेत खुलेको छ।

    सन् २०२४ मा सुरु भएको एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा यसको प्रभाव मैदानमा बनेका रन र लिइएका विकेटमा मात्र सीमित छैन। खेलाडीको व्यक्तिगत पहिचान, बजार मूल्य, आम्दानी र व्यावसायिक हैसियतमा समेत परिवर्तन देखिन थालेको छ।

    डेभिड वार्नर, आन्द्रे रसेल, डेभिड मिलर, सकिब अल हसन र सिकन्दर राजाजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका स्थापित खेलाडीसँग प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीले आफ्नो क्षमता प्रमाणित गरेका छन्। अझ उनीहरूसँग एउटै ड्रेसिङ रुममा बसेर खेल्ने, अभ्यास गर्ने र खेलसम्बन्धी अनुभव साट्ने अवसरले नेपाली खेलाडीको आत्मविश्वास र व्यावसायिक सोचमा समेत परिवर्तन ल्याएको छ।

    तेस्रो संस्करणमा सबैभन्दा बढी चर्चा कमाउनेमध्ये एक हुन् रिजन ढकाल। चितवन राइनोजका बायाँहाते तीव्रगतिका बलर रिजनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक १७ विकेट हात पारे। ९.८८ को औसतमा विकेट लिएका उनी गोल्डेन क्याप विजेता बने। प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीसमेत घोषित भएका उनले ओमोडा एन्ड जाएको ब्रान्डको नयाँ कार र उत्कृष्ट बलरको पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे।

    रिजनको सफलताले नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता मात्र देखाएन, त्यसको आर्थिक प्रतिफलसमेत कति ठूलो हुन सक्छ भन्ने उदाहरण प्रस्तुत ग¥यो। घरेलु प्रतियोगितामा विकेट लिने बलर अहिले कार र मोटरसाइकल जित्ने हैसियतमा पुगेका छन्। यसले युवा खेलाडीलाई क्रिकेटमा निरन्तर मेहनत गर्न थप प्रेरित गर्ने आधार तयार गरेको छ।

    त्यस्तै अर्का खेलाडी हुन्, विराटनगर किंग्सका लोकेश बमले ब्याटिङमा आफ्नो आक्रामक क्षमता प्रमाणित गरे। सात इनिङ्समा २४२ रन बनाएका उनले १४२.३५ को स्ट्राइक रेट कायम राखे। प्रतियोगिताभर सर्वाधिक १८ छक्का प्रहार गरेका लोकेश उत्कृष्ट नेपाली ब्याटर घोषित भए र पल्सर मोटरसाइकल प्राप्त गरे। लोकेशको सफलताले नेपाली ब्याटरको बजार मूल्य र पहिचानसमेत प्रदर्शनसँग जोडिन थालेको संकेत गर्छ। पहिले राष्ट्रिय टोलीमा स्थान बनाउनुलाई नै ठूलो उपलब्धि मान्ने खेलाडीका लागि अहिले फ्रेन्चाइज क्रिकेटमा उत्कृष्ट ब्याटर बन्ने, पुरस्कार जित्ने र व्यावसायिक अनुबन्ध प्राप्त गर्ने नयाँ सम्भावना खुलेको छ।

    त्यसैगरी एनपीएलमा चम्किएका अर्का खेलाडी हुन्, रौतहटको चन्द्रपुरबाट जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्टमार्फत छनोट भएका १६ वर्षीय राहुल यादव । सीमित स्रोत र सामान्य पृष्ठभूमिबाट आएका राहुलले तेस्रो संस्करणमा सात खेल खेल्दै १२ विकेट लिए। काठमाडौँ गोर्खाजविरुद्ध ३१ रन खर्चेर चार विकेट लिएका उनले लगातार दुई खेलको पहिलो बलमै विकेट लिएर चर्चा कमाए। प्रतियोगिताको इमर्जिङ प्लेयर घोषित भएका उनले बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरे।

    राहुलको सफलताले एनपीएलको अर्को महत्वपूर्ण पक्ष उजागर गर्छ। आर्थिक रूपमा स्थापित क्लब वा चर्चित क्रिकेट परिवारसँग सम्बन्ध नभएका खेलाडीले पनि प्रतिभाका आधारमा ठूलो मञ्च प्राप्त गर्न सक्छन्। ट्यालेन्ट हन्टमार्फत छनोट भएर राष्ट्रिय चर्चामा आउनु र पुरस्कार प्राप्त गर्नुले नेपाली क्रिकेटमा अवसरको दायरा विस्तार भएको देखाउँछ।

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि तेस्रो संस्करणमा आफ्नो प्रदर्शन र नेतृत्व क्षमताको प्रभाव छाडे। तीन अर्धशतकसहित २१७ रन बनाएका उनले ६ विकेटसमेत लिए। लगातार दुई सिजन फाइनलमा पराजित भएको सुदूरपश्चिमलाई यसपटक च्याम्पियन बनाएका दीपेन्द्र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

    एनपीएलले नयाँ खेलाडी मात्र होइन, स्थापित नेपाली खेलाडीको व्यावसायिक मूल्यसमेत बढाउने काम गरेको छ। राष्ट्रिय टोलीका अनुभवी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेर फ्रेन्चाइज प्रतियोगितामा राम्रो पारिश्रमिक र व्यक्तिगत पुरस्कार प्राप्त गर्न सक्ने वातावरण बनेको छ।

    यसअघि खेलाडीको आम्दानी मुख्यतः राष्ट्रिय टोलीबाट प्राप्त हुने पारिश्रमिक, सीमित घरेलु प्रतियोगिताको पुरस्कार र केही प्रायोजनमा निर्भर थियो। तर, एनपीएलले खेलाडीका लागि आम्दानीका नयाँ स्रोत थपेको छ।अक्सनमार्फत हुने अनुबन्ध, मार्की खेलाडीको पारिश्रमिक, प्रतियोगिताका व्यक्तिगत पुरस्कार र व्यावसायिक प्रायोजनले खेलाडीको आर्थिक सम्भावना फराकिलो बनाएका छन्। आठ क्लवका मार्की खेलाडीहरुलाई क्लवले २०, २० लाख रुपैयाँमा किने छ । जसले नेपाली खेलाडीको आर्थिक अवस्था सुधारमा ठुलो सहयोग पुर्याएको छ । त्यसबाहेक राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरु विभिन्न कम्पनीहरुको ब्राण्ड एम्वास्डरका रुपमा समेत अनुवन्ध भएका छन् । त्यति मात्रै होइन्, उनीहरुले खेलमा देखाएको उत्कृष्ट प्रर्दशनका कारण अहिले विश्वका अन्या लिगहरुमा समेत व्यावसायिक खेल खेल्न थालेका छन् ।

    आसिफ शेखजस्ता खेलाडी २० लाख रुपैयाँमा बिक्री हुनु, मार्की खेलाडीले २० लाख रुपैयाँ पारिश्रमिक पाउनु तथा अर्जुन घर्ती, विवेक यादव र रुपेश सिंहजस्ता खेलाडीले १५ लाख रुपैयाँसम्मको अनुबन्ध प्राप्त गर्नु नेपाली क्रिकेटमा आएको परिवर्तनका उदाहरण हुन्।

    यसको अर्थ खेलाडीले अब क्रिकेटलाई केवल रुचि वा राष्ट्रिय प्रतिनिधित्वको माध्यमका रूपमा मात्र लिनुपर्ने अवस्था छैन। राम्रो प्रदर्शन गर्न सके त्यसबाट आर्थिक लाभ लिन सकिन्छ भन्ने विश्वास विकास भएको छ। खेलाडीले आफ्नो फिटनेस, अभ्यास, प्राविधिक क्षमता र प्रदर्शनमा लगानी गर्ने वातावरण पनि यसले सिर्जना गरेको छ।

    एनपीएलको आर्थिक प्रभाव खेलाडीको पारिश्रमिकमा मात्र सीमित छैन। प्रतियोगितासँग जोडिएका प्रायोजक, विज्ञापन, प्रसारण, टिकट बिक्री, होटल, यातायात र अन्य व्यवसायले पनि क्रिकेटलाई आर्थिक गतिविधिको केन्द्र बनाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलको समग्र ब्रान्ड भ्यालु अहिले करिब आठ अर्ब रुपैयाँ पुगेको छ भने तेस्रो संस्करणमा करिब डेढ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक कारोबार भएको दाबी गरिएको छ।

    यो आर्थिक गतिविधिले नेपाली क्रिकेटमा निजी क्षेत्रको चासो बढाउने आधार तयार गरेको छ। खेलाडीमा लगानी गर्न, टोली सञ्चालन गर्न र प्रतियोगितासँग व्यावसायिक रूपमा जोडिन कम्पनीहरू आकर्षित भएका छन्। यसको प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ खेलाडी, प्रशिक्षक, प्राविधिक जनशक्ति र क्रिकेटसँग सम्बन्धित अन्य क्षेत्रले प्राप्त गर्न सक्छन्।

    यद्यपि, एनपीएलले सबै नेपाली खेलाडीको आर्थिक अवस्था सुधार गरिसकेको भने होइन। अक्सनमा महँगो मूल्य पाउने र व्यक्तिगत पुरस्कार जित्ने खेलाडी सीमित छन्। धेरै खेलाडी अझै पनि नियमित प्रतियोगिता, स्थायी आम्दानी र करियर सुरक्षाको प्रतीक्षामा छन्। एउटै प्रतियोगिताबाट प्राप्त हुने आम्दानीले दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्दैन। त्यसका लागि वर्षभरि खेल्ने अवसर, उचित पारिश्रमिक, बीमा, चोटपटकको उपचार र खेलाडीको भविष्य सुरक्षासम्बन्धी व्यवस्था आवश्यक छ। एनपीएलले नेपाली क्रिकेटलाई खेल प्रदर्शन सुधार्ने प्रतिस्पर्धात्मक मञ्च र क्रिकेटलाई आर्थिक रूपमा सम्भावनायुक्त पेसा बनाउने आधार दिएको छ।

    शिर्षकः एनपीएलले बदल्दै क्रिकेटको भविष्य, को को चम्किए ? के भयो उपलब्धी ?

    बुधबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    जुन काम ओली, प्रचण्ड र देउवाले ३५ वर्षमा सकेनन्, बालेनले एकै रातमा गरिदिए !
    बालेन–मोदी वान टु वान: मोदी अगाडि बालेनको अडान के ?
    प्रेस स्वतन्त्रताको माग गर्दै बझाङका पत्रकारद्वारा प्रशासनमा धर्ना
    १०० औं ओडीआईमा नेपालको जित, सन्दीप र भुर्तेलको सानदार प्रर्दशन
    भारतले नेपाललाई कन्चनपुरको एयर रुट दिने विषयमा जुटेन सहमति
    प्रधानमन्त्री शाह र जयशंकरबीच ‘कनेक्टिभिटी’ र पारवहनबारे छलफल

    राईट संचार भिडियो

    एनपीएल: सपना कि यथार्थ ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)

    लोकप्रिय

    • १.
      स्थानीय तह चुनावबारे आज दलहरुसँग छलफल हुदै,

    • २.
      मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी

    • ३.
      एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र

    • ४.
      स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने चर्चा

    • ५.
      थरिन्दुको धैर्यपूर्ण ब्याटिङले सुदुरपश्चि रोयल्स फाइनलमा, चितवन

    • ६.
      बालेनले आज बोलाए मन्त्रिपरिषद् बैठक, भारत भ्रमण

    भर्खरै

    • १.
      जुन काम ओली, प्रचण्ड र देउवाले ३५ वर्षमा सकेनन्, बालेनले एकै रातमा गरिदिए !

    • २.
      एनपीएलले बदल्दै क्रिकेटको भविष्य, को को चम्किए ? के भयो उपलब्धी ?

    • ३.
      बालेन–मोदी वान टु वान: मोदी अगाडि बालेनको अडान के ?

    • ४.
      प्रेस स्वतन्त्रताको माग गर्दै बझाङका पत्रकारद्वारा प्रशासनमा धर्ना

    • ५.
      १०० औं ओडीआईमा नेपालको जित, सन्दीप र भुर्तेलको सानदार प्रर्दशन

    • ६.
      भारतले नेपाललाई कन्चनपुरको एयर रुट दिने विषयमा जुटेन सहमति

    • ७.
      प्रधानमन्त्री शाह र जयशंकरबीच ‘कनेक्टिभिटी’ र पारवहनबारे छलफल

    • ८.
      एनपीएल फाइनलको टिकटमा इसेवाको लुट : १ बजे खुल्यो, दुई मिनेटमै मै सकियो

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.