काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ ‘नागरिक मन्त्रालयको गाडीमै से’क्स गरिरहेको अवस्थामा तीन जनालाई प्र,हरीले प’क्रा’उ गरेको छ।
बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्या’म्पेडाँडाको जं’गलमा रो’किराखेको गाडीबाट २ जना युवक र एक महिलालाई प’क्राउ गरेको जानकारी आएको छ।
उनीहरूलाई प्र’देश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाटै उठाइएको प्र’हरीले जानकारी दिएको छ।’ ग’स्ती गएको प्र,हरीले गाडीभित्र निर्व’स्त्र अवस्थामा एक महिला र दुई पु’रु’षलाई देखेका थिए।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै यस्तो ह’र्क’त गरिरहँदा प’क्रा’उ परेका तीन जनालाई थप दुई दिन हि’रास’तमै रहने भएका छन्। उनीहरूलाई आइतबार सिडिओ कार्यालयमा पेस गरिने प्र,हरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार प’क्रा’उ परेका दुई व्यक्ति र ती महिला अप’रिचि’त हुन्। मन्त्रालयको गाडी लिएर भक्तपुरतर्फ गइरहेका दुई जनाले सल्लाघारीमा गाडी कुरेर बसेकी अप’रिचि’त महिलालाई लिफ्ट दिएका थिए। महिला चढेपछि गाडीभित्रै उनीहरूबीच सहमति भएर घ्या’म्पे’डाँडाको जंगलतिर लागेको बताइएको छ।
उनीहरूले सहमतिमै शा’रीरि’क स’म्बन्ध राखिरहेको पाइएको छ। ,]यसबारे थप अनुसन्धान भइरहेको छ। ‘महिलाले तीनै जनाको सहमतिमै घ्याम्पेडाँडा गएको बयान दिएकी छिन्। प’क्रा’उ परेका दुई पु’रु’षमध्ये एक मन्त्रालयकै कर्मचारी (ड्राइभर) हुन्। अर्का व्यक्ति सरकारी कर्मचारी होइनन्।
