भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलात्यसैगरी अपाच्य किसिमका शब्दलाई एकसाथ ब्लक गर्ने सुविधा समेत फेसबुकले दिएको छ । यसका लागि माइक्रोसफ्ट एक्सेलमा त्यस्ता शब्दहरुलाई राख्नुहोस् र माथि बायाँ कुनामा रहेको फाइलहुँदै सेभ याजबाट सीएसभी फर्म्याटमा त्यसलाई सेभ गर्नुहोस् । अब पेज मोडरेसनमा गएर अपलोड फ्रम सीएसभी अप्सनमा क्लिक गर्नुहोस् र भर्खरै तयार पारेको फाइल अपलोड
गरिदिनुहोस् ।यसबाहेक तपाईंले आफ्नो पेज तथा सामग्री निश्चित उमेर समूहका प्रयोगकर्ताले देख्न नसकुन् भन्ने चाहनुहुन्छ भने ‘एज रेस्ट्रिक्सन’ फिचर प्रयोग गर्न पनि सक्नुहुन्छ । त्यसका लागि पेज मोडरेसनको ठीक माथि रहेको एज रेस्ट्रिक्सनलाई एडिट गर्नुहोस् र उपलब्ध उमेर समूहले मात्र देख्नेगरी मिलाएर सेभ चेञ्जेज गरिदिनुहोस् ।सामसङ ग्यालेक्सी ए२२ किन्दै हुनुहुन्छ ? यस्ता छन् मुख्य फिचर (भिडिओ रिभ्यु)
काठमाडौं । करिब एक हप्ता भयो, मैले सामसङको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए२२ चलाइरहेको छु । सामसङले विश्व बजारका लागि ए२२ फोरजी र फाइभजी सार्वजनिक गरिसकेको छ । नेपालमा भने ए२२ फोरजी स्मार्टफोन मात्र आएको छ ।यो फोन चलाउँदाको अनुभवसहित मैले यसको रिभ्यु गरेको छु । सामसङ ए सिरिज अन्तर्गतको यो फोन चारवटा कलर अप्सनमा उपलब्ध छ । यसलाई तपाईंले ब्ल्याक, मिन्ट, भायोलेट र ह्वाइट मध्ये आफूलाई
मनपर्ने कलर अप्सनमा रोजेर किन्न सक्नुहुन्छ ।स्टोरेज हिसाबले ४ जीबी र्याम भएको मोबाइल ६४ जीबी र १२८ जीबी स्टोरेज अप्सनमा पाउन सकिन्छ भने ६ जीबी र्याम भएको फोनमा १२८ जीबी स्टोरेज छ । मैले चलाइरहेको भायोलेट कलरको यो फोनमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज छ ।सामसङ ग्यालेक्सी ए२२ चलाउँदा एकदमै नरम, हलुका, स्लिम अनि निकै ह्याण्डी लाग्यो । यसमा ९० हर्ज रिफ्रेश रेटसहित ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड
Bina sapkota लाई आफ्नै प्रेमीले अपहरण गरेर बन्दी बनाएको आरोप, एटीएम बाट पैसा निकाल्ने नाटक मात्रै(भिडियो सहित हे*’र्नुहोस
