सर्वोच्च अदालतको फैसलापछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था क,डा पारिएको छ।
फैसला पछि उत्पन्न हुनसक्ने अवस्थाको आँकलन गर्दै प्र,हरीले सुरक्षा ब्यवस्था क,डा पारेको हो । सर्वोच्चले सोमवार संसद पुनस्थापना गर्दै शेरवहादुर देउवालाई दुई दिन भित्रै प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।यो फैसलासंगै नेकपा एमालेको केपी शर्मा ओली पक्षको युवा समुह सर्वोच्च विरुद्ध आ,न्दोल,नमा उत्रिएको छ ।
काठमाडौको माइतीघर मण्डलामा युवाहरुले वि,रोध प्रदर्शन सुरु गरेका छन् ।
नेताहरुको प्रारम्भिक प्रतिकृया र आ,न्दोल,न पनि सुरु भइसकेको अवस्थालाई लिएर काठमाडौं उपत्यकालगायत सबै ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती गराइएको छ ।
नेपाल प्र,हरीका प्र,हरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । सम्भावित आ,न्दोल,न हुने ठाउँहरूलाई पहिचान गरी प्र,हरी परिचालन गरिएको उनले बताए । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला नमान्ने भन्दै युवाहरुलाई आ,न्दोल,नमा उत्रन माइतीघरमा बोलाएका छन् ।
