उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यरत विमलादेवी पराजुलीको ह/त्या उनकै सुरक्षामा खटिएका प्र,हरीले गरेको खुलासा भएको छ । जिल्ला प्र,हरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै ह,त्यारालाई सार्वजनिक गरेको हाे ।
उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृ/त फेला परेकी महिलाको ह/त्या भएको पुष्टी भएको थियाे ।
सोलुखुम्बु जिल्ला सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका-७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृ/त फेला परेकी थिईन् ।
तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई प्र,हरीले गरीएको हो । प,क्राउ परेका बानियाले उक्त घ,टनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घ,टना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्र,हरी कार्यालय ईलामले जनाएको छ ।
