बाँकेको कोहलपुरस्थित वडा नम्बर ११ गएको बुधवार राती ८२ वर्षीया वृद्ध वाईसीएल कार्कीको आमालाई धा’रि’लो ह’ति’या’रले प्र’हा:र गरि ह’त्या गरेको खबर यतिबेला सनसनी रूपमा बाहिर आएको छ।
कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार, वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको अ’नुसन्धा’न गर्दा उनको साथमा करिव ४० हजार बराबरको सुन भएकाले चो’र्नका लागि गरिएको प्र’हार हो अथवा अन्य कुनै कारणले ह’त्या गरिएको भन्ने अझैसम्म प्रष्ट हुन नसकेको बताए ।
अहिले उनका घरवरपरका सबैलाई सोधपुछ गरेर अनु’सन्धान गरिरहेको उनले बताए ।ह’त्या कसरी भएको हो भनेर छानविन भईरहेको प्रहरीले जनाएको छ। थप भिडियो बाट
यो पनि समाचार: झापाको बुद्धशान्तिमा एउटा एकदमै अप्रिय घ टना घ टेको छ । आफ्नि बिवाहित छोरी माइत आउछिन् ४ दिन माइत बसेर उनी आफ्नो घर फिर्छिन् तर घर फिरेको ३ घन्टामानै उनको मृ त्यु हुन्छ ,अनि यो खबर माइतमा आइपुग्छ ।
छोरिले घर फर्किएपछि आफुलाई फोन गरेको र घरमा आफुलाई कु ट पिट भएको उनले फोनमा बताएको माईति पक्ष बताउँछ ।घा टिमा लगातार थि चेको र एकदमै बी भत्स ढंगबाट ज्वाइले नै मा रेको र बारम्बार छोरिलाई मानसिक या तना समेत दिदै आएको माइति पक्षको आ रो प छ ।
आफ्नो छोरी गु’माउनु पिढा त छदै छ फेरि सम्बन्धित निकायबाट आफुहरुलाई न्याय नमिलिसकेपछि मिडियामा आउन बाध्य भएको माइति पक्ष बताउँछ ।यस्ता अप्रिय घ ट नाहरु पछिल्लो समय नेपालि समाजमा एकदमै बढ्दो छ ,केहि दिन सामाजिक संजालमा यस्ता घ टनाहरुले एकदमै चर्चा बटुल्छन् अनि फेरि सेलाउछन् ,यो घ टना यसरी नदबियोस् र न्याय मिलोस् ।