चितवनकी सुजिता भण्डारीलाई आत्मह/त्या गर्न दु,रुत्साहन गरेको आरो,पमा प्रह,रीले एक जनालाई पक्रा,उ गरेको छ।
प्रह,रीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो।
उनलाई प्रह,रीले काठमाडौंबाट बिहीबार पक्रा,उ गरेको चितवन प्र,हरीले जनाएको छ।
प्र,हरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्।
‘हाम्रो अनुसन्धानले उनीहरू दाजु-बहिनी (काकाको छोरा र छोरी) पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शं,कास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चे,तावनी दिएको अनुसन्धानबाट खुलेको छ,’ प्र,हरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भने।
उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको थापाले बताए।
दिदीकोमा बस्ने भन्दै सुजिता काठमाडौंमा आएको र सचिनलाई कोठा खोज्न दबाब दिएको अनुसन्धानमा खुलेको छ।
‘कोठा खोज्न दबाब दिएपछि उनीहरूसँगै बसेको देखिन्छ। र लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात सुजिताले सचिनलाई विवाह गर्न दबाब दिएको र सामाजिक तथा नैतिक क,ठिनाइले गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अ,पह,रणको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,’ थापाले भने।
गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा विवा,द भएको थियो। सुजिताले ‘विवाह नगर्ने भए म म,र्छु’ भनेको प्रह,री नायब उपरीक्षक थापाले बताए।
त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन।
सुजिताको पोष्टमार्टम पछि प्र,हरीले भिसेरा गर्न राष्ट्रिय विधि विज्ञान प्रतिष्ठानमा पठाएको थियो।
त्यस्तै प्र,हरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रह,रीले जनाएको छ।
प्रह,रीले घ,टनामा थप अनुसन्धान अघि बढाएको छ।
असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा श/व फेला परेको थियो।
