झापा । झापाको दमकबाट लागुऔषध सहित प्र,हरीले चार जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्र,हरीले जनाएको छ ।
झापाको दमकबाट लागुऔषधसहित ४ जना प,क्राउ
झापाको दमकबाट लागुऔषधसहित ४ जना प,क्राउ
तपाईको प्रतिक्रिया
