काठमाडौं, असार ८ । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ’क्क’र दिँदा एकजनाको मृ’त्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठो’क्किँ’दा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ’त्यु भएको हो।
यो नि’षेधाज्ञा मा आ’मालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि’चेर मृ’त्यु ,दया भए [R.I.P] लेख्नुहोस
यो नि’षेधाज्ञा मा आ’मालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि’चेर मृ’त्यु ,दया भए [R.I.P] लेख्नुहोस
तपाईको प्रतिक्रिया
