ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाएको भन्दै महिला प्र/हरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो ! सहि या गलत ?
काठमाडौं– कम्बोडियामा एक महिला प्र/हरीमाथि अचम्म को व्यबहार गरिएको छ । ति महिलाले ड्युटी मा रहँदा आफ्नो बच्चालाई दू ध खुवाइरहेको तस्विर भाइरल भएको थियो
उक्त तस्विर भाइरल भएपछि सार्वजनिक रुपमा उनलाई माफी माग्न बा’ध्य पारिएको छ । समाचारमा ज’नाइए अनु’सार ति महिलाले ड्युटिमै रहेक बेला बच्चालाई दुध खुवाएकै कारण मागी मागेकी छन् ।
उनलाई महिलाका बरिष्ठ अधिकारी हरुले सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बा ध्य पारे । यस्तो घ/टना बाहिर आएपछि घ/टनाले अन्तर्राष्ट्रिय रुपमै अधि’का
रको बहस सृ’जना गरेको हो ।
