सुरक्षाकर्मीहरुको हवाई आ,क्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृ,त्यु भएको छ ।
मृ,त्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।
घ,टनामा परी अरु १७ जना घा,इते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घ,टना भएको जनाइएको छ ।
देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृ,त्यु भएको थियो भने १७ जना घा,इते भएका थिए ।
मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आ,क्रमण गरेका थिए ।
