झापा ,। झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका ,१८ बर्षका युवालाइ, आ ,त्माले राती चिहान घारीमा लगेको भन्दै, मिडियामा आएका छ्न ,। मोबाइलमा रिचार्ज किन्न, जादा राती ,९:३० बजे एक युवतीले बियर खाम भन्दै ,२/३ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका छ्न ।,
चिहान घारीमा लगेर यतै बसुम भन्दै उनले अनुरोध गरेको र आफू बस्दिन भनेर कोठा फर्किन्दा पछि पछि ती युवती पनि आएको बताएका छन ।उनले बताए अनुसार यो घटना सत्य हो या हैन ? उनले आफ्ना धेरै साथि संग राति झगडा भएछ तर मलाई केहि थाहा भएन भन्दै कुरा राखेका हुन्।
धामी,झाक्री , भुत ,प्रेतलाई अन्धबिस्वासको रुपमा लिने गरिन्छ, तर कहिले काहीँ नेपालमा ,यस्ता घटना घटेका समाचार ,आइरहन्छ्न ,। यो घटनाको सत्य ,तथ्य ,कुरा के हो ? के ,के भएको थियो त ,? जस्ताको ,त्यस्तै ,तल भिडियोमा हेर्नुहोला l
